काठमाडौं । सरकारले माघ ३० गते सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया