काठमाडौं । प्रतिनिधिसभाको नयाँ सत्रको पहिलो दिन नै सत्तारुढ दलकै नेताले संसद बहिस्कार गरेका छन् । सत्तारुढ दलका नेताहरुले नै संसद बैठक बहिस्कार गरेका हुन् ।
प्रचण्ड-नेपाल समूहका नेताहरुले संसद बहिस्कार गरेका हुन् ।
त्यसअघि बोल्दै नेकपाका नेता भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न समेत गरेका छन् ।
SHARE YOUR THOUGHTS