मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो

निगमले प्रतिलिटर रुपैयाँका दरले मूल्य बढाएको हो अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ रुपैयाँ डिजल तथा मट्टितोलको मूल्यप्रतिलिटर १०१ रुपैयाँ पर्नेछ

त्यसैगरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रुपैयाँले बढाएर ७४ रुपैयाँ बनाइएको

यति गर्दा पनि निगमलाई पाक्षिकरुपमा अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा