काठमाडौं । व्यवसायी बसन्त चौधरीलाई हृदयघात भएको छ । दुबईमा रहेका उनलाई हृदयघात भएपछि उपचारका लागि हाल त्यहाँस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको छ ।
चौधरीको ओपन हार्ट सर्जरीको तयारी भइरहेको छ । परिवारसँगै दुबई पुगेका बेलामा उनलाई हृदयघात भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया