प्राकृतिक विपतमा परेर बेपत्ता हुने व्यक्तिका परिवारलाई सरकारले २ लाख दिने « Eglish Khabarhub

प्राकृतिक विपतमा परेर बेपत्ता हुने व्यक्तिका परिवारलाई सरकारले २ लाख दिने



काठमाडौं । सरकारले सरकारले बाढीपहिरो तथा डुबानमा बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ नगद राहत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का घटनामा परेर बेपत्ता भएका व्यक्तिका प्रतिपरिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमनत्ती ज्ञानेन्द्रब्हादर कार्कीले जानकारी दिए ।

Publish on: