काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सञ्चालक समितिका सदस्य कुमुद कुमार दुगड सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । कम्पनीका अनुसार दुगड सर्वसम्मतिले चयन भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्