![](https://internal.appharu.com/wp-content/uploads/2020/07/nrb-1.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार बिहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न लागेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जामा ४÷१२ सीमा तथा सीसीडी खारेज गरेर सीडीमा जाने नीति लिएको थियो । सरोकारवालाले यो नीति हट्नुपर्ने माग राखेका छन् ।
SHARE YOUR THOUGHTS