![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २५.२८ प्रतिशत बोनस दिने प्र्रस्ताव गरेको छ ।
कम्पनीले सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने काए सकिएको र एकीकृत कारोबार सुरु भइसकेको कारण नगद लाभांश करको व्यवस्था नगरिएको बताइएको छ ।
संस्थाको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/summit-643x768.jpg)
प्रतिक्रिया