काठमाडौं । पहिलो चरणमा सभापति जित्नको लागि शेरबहादुर देउवालाई १ हजार ७५ मत आवश्यक देखिएको छ ।
अहिलेसम्म २६ सय ७७ मत गनिएको छ ।
जसमा शेरबहादुर देउवा १२६५, शेखर कोइराला ९८०, प्रकाशमान सिंह २०७ विमलेन्द्र निधिले १९५ कल्याण गुरुङले १२ मत ल्याएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा स् सभापति पदका जम्मा ४ हजार ६८९ मत खसेको थियो ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।
SHARE YOUR THOUGHTS