काठमाडौं । सरकारले खाडी मुलुकहरुमा भिजिट भिसामा जान रोक लगाएको छ ।
कोरोना महामारीको संक्रमण फैलिँदै गएको अवस्थामा खाडी राष्ट्र र मलेसियामा गइ बिचल्लीमा परेका गुनासा आइरहेका बेलामा सरकारले भिजिट भिसामा जान रोक लगाएको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया