एनएमबि बैंकका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा छुट « Eglish Khabarhub

एनएमबि बैंकका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा छुट


१६ फाल्गुन २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । एनएमबि बैंकका ग्राहकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट पाउने भएका छन् ।

हेल्थकेयर सेन्टरमा उपचारका लागि आउने ग्राहक तथा कर्मचारी विशेष छुट पाउनेछन् ।

सम्झौता अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिइनेछ । अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रिया समेत छुट दिनेछ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार ००:००  ३ : १९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping