![](https://internal.appharu.com/wp-content/uploads/2020/01/sangrila-development-bank.jpg)
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको उदयपुरको बिपी चोक, बैंक लाइन, गाइघाट, त्रियुगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
गाइघाट शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकका कुल शाखा संख्या १११ पुगेको छ ।
प्रतिक्रिया