![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा न्यून सुधार देखिएको छ । प्रि-ओपनिङमा बजार ०.७१ अंकले बढेर परिसूचक २६५१.४० बिन्दुमा रहेको छ ।
प्रि-ओपनिङमा ८ कम्पनीको ८६९ कित्ता सेयर ६ लाख ३ हजार ८१५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको १.३५, वित्त समूहको २.०१, जलविद्यूत समूहको १.३१, निर्जीबन बीमा समूहको परिसूचक ५.४२ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/image-28.png)
SHARE YOUR THOUGHTS