![](https://internal.appharu.com/wp-content/uploads/2022/03/PHOTO-2022-03-29-18-25-17-577x768.jpg)
काठमाडौं । नेपाल सिंगापुर चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्जिको अध्यक्षमा दीपक कुँवर चयन भएका छन् । कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
जसमा विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ र उपाध्यक्षहरुमा अमृत प्र द्वा, सञ्जयकुमार अग्रवाल र विनोद ढकाल छन् ।
साथै, महासचिवमा कृष्णकुमार अग्रवाल र कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया चयन भएका छन् ।
साथै, सचिवमा देव आनन्द सरावगी र दिनेश श्रेष्ठ चयन भएका छन् ।
SHARE YOUR THOUGHTS