मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई आर्थिक सहयोग


सिटिजन्स बैंक इन्टरनेसनलले बेबी लाइफ होमलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा करिब एक दशकदेखि एचआईभी संक्रमित बालबालिकाको संरक्षणमा काम गर्दै आएको कम्पनीलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले वैशाख ७ गते वार्षिकोत्सव मनाउँदैछ ।

बुधबार एक कार्यक्रमका बीच चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरिएको हो ।

उक्त संस्थामा २६ जना एचआईभी संक्रमित बालबालिका छन् ।