मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरको मेयर माओवादीले पायो, उपमेयर र सबै वडाअध्यक्ष काँग्रेसको भागमा


काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादीले पाएको छ ।

सोमबार बसेको गठबन्धनको बैठकले भरतपुरमा माओवादीलाई मेयर पद दिने निर्णय गरेको हो ।

तर, भरतपुर महानगरको उपमेयर र सबै वडाको अध्यक्ष भने काँग्रेसले पाएको छ ।

माओवादीबाट प्रचण्डपुत्री समेत रहेकी अहिलेकी मेयर रेणु दाहालले नै फेरि मेयरको टिकट पाउने पक्कापक्की जस्तै छ ।