काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७औं वार्षिकोत्सवको अवसरमा पूर्वगभर्नर डा. तिलक रावललाई सम्मान गरेको छ । राष्ट्र बैंकले आज आयोजित कार्यक्रममा बैंकका ११औं गभर्नर रावललाई सम्मान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्