![](https://internal.appharu.com/wp-content/uploads/2022/05/280654277_5023555807727243_7539845244309064525_n.jpg)
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
र जीप सडकबाट करिब १५० मिटर तल खसेको छ । दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको र ९ जना घाइने भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
SHARE YOUR THOUGHTS