![](https://internal.appharu.com/wp-content/uploads/2022/05/280174990_704965634155376_7609670457778533225_n.jpg)
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोटमा भोट दिएका छन् ।
मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् ।
भोट दिनको लागि अर्थमन्त्री शर्मा गृहजिल्ला पुगेका हुन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS