मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरको मतगणना सुरु


काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ ।

राष्ट्रियसभा गृहमा काठमाडौं महानगरको १ नम्बर र ३२ नम्बर वडाबाट मतगणना सुरु भएको हो । काठमाडौंमा ३२ वटा वडा छन् ।

काठमाडौंमा स्वतन्त्र उठेका बालेन शाह सहित नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा छ ।