![](https://internal.appharu.com/wp-content/uploads/2017/11/election.jpg)
काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले १०३ स्थानमा अग्रता लिएको छ ।
शुक्रबार भएको निर्वाचनको मतगणना रातीदेखि सुरु भएको हो । प्रारम्भिक गणनामा १०३ वटा स्थानीय तहमा कांग्रेस अगाडि छ ।
यस्तै ५८ वटा स्थानीय तहमा नेकपा एमाले अगाडि छ । मुख्य सहरका स्थानीय तहमा अब गणना सुरु हुन लागेको छ ।
SHARE YOUR THOUGHTS