![](https://internal.appharu.com/wp-content/uploads/2022/05/bharatpur-768x373.png)
भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादीकी उम्मेदवार रेणु दाहाल १० मतले पछि परेकी छन् ।
७ हजार ७७७ मत गणना गर्दा रेणुले २ हजार ७९६ मत प्राप्त गरेकी छन् । एमालेका सुवेदीले २ हजार ८०६ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९०३ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३ हजार ७६ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २ हजार २३८ मत प्राप्त गरेकी छन्।
SHARE YOUR THOUGHTS