![](https://internal.appharu.com/wp-content/uploads/2022/05/kathmandu-exit-pole-768x344.png)
काठमाडौं । काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन साहले ६ हजार मत कटाएका छन् ।
उनका निकटमक प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापित उनीभन्दा करिब ३ हजार मतले पछि छन् ।
बालेनले सोमबार विहानसम्मको परिणाम अनुसार ६ हजार २०७ मत प्राप्त गरेका छन् भने स्थापितले ३ हजार २४३ मत प्राप्तगरेका छन् । साथै, तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले २ हजार ८८५ मत प्राप्त गरेकी छन् ।
SHARE YOUR THOUGHTS