![](https://internal.appharu.com/wp-content/uploads/2022/05/Bhairahawa-Industries-Loadshedding-12-768x350.jpg)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा औद्योगिक उत्पादन पहुँचका लागि विद्युतीय उपयोग गर्ने घोषणा गरेको छ ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले आपूर्ति श्रृङ्खला सञ्चालन गर्न अर्थतन्त्रमा पर्ने बाह्य प्रभाव कम गर्न र औद्योगिक उत्पादन पहुँचका लागि विद्युतीय व्यापार प्रणालीको उपयोग गर्ने बताएकी हुन् ।
भण्डारीले नेपाली उत्पादनलाई अवान्छित प्रतिस्पर्धाबाट बचाउन सेफगार्ड, एन्टिडम्पिङ र काउन्टर भेलिङ सम्बन्धी कानून प्रभावकारी कार्यान्वयन गर्ने बताइन् ।
SHARE YOUR THOUGHTS