![](https://internal.appharu.com/wp-content/uploads/2022/05/Prisendent--768x397.png)
काठमाडौं । पाँच वर्षमा पूर्वपश्चिम राजमार्गलाई एशियन हाइवेको स्तरमा पुर्याउन विभिन्न खण्डको निर्माण कार्य सम्पन्न गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।
SHARE YOUR THOUGHTS