मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामूदायिक विद्यालयमा स्वास्थ्य परिचारिका राखिने, देशभर १०० नमूना विद्यालय बनाउने


काठमाडौं । सरकारले सामूदायिक विद्यालयमा स्वास्थ्य परिचारिका राख्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले सार्वजनिक नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहको सहकार्यमा सामूदायिक विद्यालयमा स्वास्थ्य परिचारिका राख्ने उल्लेख छ ।

यस्तै सरकारले १०० विद्यालयलाई प्रविधी सम्पन्न बनाई नमूना बनाउने नीति लिने भएको छ ।