मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिजिटल हेल्थ कार्यक्रम सञ्चालन गरिने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा डिजिटल हेल्थ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

हरेक नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्य अनुसार डिजिटल हेल्थ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।