![](https://internal.appharu.com/wp-content/uploads/2022/05/meraki-Tie-Up-768x576.jpg)
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा १५ प्रतिशत छुट पाउनेछन् ।
बैंकका भिषा डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन उक्त सम्झौता गरेको जनाएको छ । त्यसको लागि बैंक र होटलले सम्झौता गरेको छ ।
SHARE YOUR THOUGHTS