
काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रतिनिधि सभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सदनलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
SHARE YOUR THOUGHTS