
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कार्यक्रममार्फत् २ लाख रोजगारी सिर्जना गर्न गरिने उल्लेख छ ।
सूचना केन्द्रमा आबद्ध भएका श्रमिकलाई रोजगारी दिन सो रकम विनियोजन गरेको बताए । गत वर्ष सरकारले १२ अर्ब बजेट विनियोजन गरेको थियो ।
SHARE YOUR THOUGHTS