काठमाडौं । सरकारले मानव सूचकांकमा पछि परेका परिवारलाई एकमुष्ट पाँच हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS