काठमाडौं । सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संदमा बजेट प्रस्तुत गर्दै उक्त रकम बजेट मन्त्रालयलाई विनियोजन गरेको जनाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया