
काठमाडौं । सरकारले नागरिकता र राष्ट्रिय परिचयपत्रसँगै स्थायी लेखा नम्बर दिने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रत्येक नागरिकलाई नागरिकता प्रमाणपत्र वितरण गर्दा नै स्थायी लेखा नम्बर दिने घोषणा गरेका हुन् ।
SHARE YOUR THOUGHTS