
काठमाडौं । सार्वजनिक पद धारण गर्ने व्यक्तिले हेटौडा कपडा उद्योगमा बनेको कपडा लगाउनुपर्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा पेश गरेको बजेटमा सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौडा कपडा उद्योगमा बनेको कपडा लगाउनुपर्ने व्यवस्था लागू गरेको हो ।
अर्थमन्त्री शर्माले बन्द भएको कपडा उद्योग समेत सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले बन्द भएका बुटवल धागो,वीरगन्ज चिनी कारखाना सञ्चालन गर्ने घोषणा गरेको छ ।
SHARE YOUR THOUGHTS