![](https://internal.appharu.com/wp-content/uploads/2022/07/PHOTO-2022-07-04-17-51-53-768x512.jpg)
काठमाडौं । जनता समाजबादी पार्टी (जसपा)का तर्फबाट मन्त्री बनेका तीनजना नयाँ मन्त्रीले सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ गराइन् ।
जसपाले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी मृगेन्द्रकुमार सिंह यादवलाई दिइएको छ भने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी मोहम्मद इस्तियाक राईलाई दिइएको छ ।
साथै, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदीप यादवलाई दिइएको छ ।
SHARE YOUR THOUGHTS