मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना प्रविधिलगायतका सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउनेलाई प्रोत्साहन गर्ने


काठमाडौं । सुचना प्रविधिलगायतका सेवा निर्यात गरी परिवर्ती विदेशी मुद्रा भित्र्याउनेलाई प्रोत्साहन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै प्रोत्साहन गर्ने घोषणा गरेको हो ।