![](https://internal.appharu.com/wp-content/uploads/2020/01/ajay_bikram_shah_ceo_laxmi_bank-1-1.jpg)
काठमाडौं । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अजयबिक्रम शाहको कार्यकाल ४ वर्षका लागि थप भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले शाहको कार्यकाल ४ वर्षका लागि थप गर्ने निर्णय गरेका हो ।
४ वर्ष अगाडि शाह लक्ष्मी बैंकको सीइओमा नियुक्त भएका थिए । बैंकमा सीइओले लगातार दुई कार्यकालसम्म सीइओको रुपमा काम गर्न पाउने व्यवस्था छ ।
SHARE YOUR THOUGHTS