![](https://internal.appharu.com/wp-content/uploads/2022/04/janardan-sharma-2-768x403.jpg)
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले आज (शुक्रवार) सभामुखलाई प्रतिवेदन बुझाउँदैछ ।
चालु आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरिएको भन्दै संसदले छानबिन समिति गठन गरेको थियो ।
समितिले पूर्व अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालयका अधिकारीसँग जाँचबुझ, सीसीटीभी फुटेजको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । गत असार २२ गते संसद्ले ११ सदस्यीय विशेष समिति गठनको घोषणा गरेको थियो ।
संसदीय विशेष छानबिन समिति गठन गरिएसँगै तत्कालीन
SHARE YOUR THOUGHTS