![](https://internal.appharu.com/wp-content/uploads/2017/05/nb-bank.jpg)
काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्दा कायम भएको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सेयर कारोबार हुने भएको छ ।
नेप्सेका अनुसार नबिलले बंगलादेश बैंकलाई १ः०.४३ को अनुपात प्राप्ति गर्दा कायम हुन आएको उक्त सेयर धितोपत्र सूचीकरण नियमावली–२०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्नेगरी सूचीकरण भएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/08/image-9-677x768.png)
SHARE YOUR THOUGHTS