![](https://internal.appharu.com/wp-content/uploads/2022/08/Mnemonic-2-768x576.jpg)
काठमाडौं । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जनाले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउँनेछन् ।
साउन २७ गतेदेखि भदौ १० गतेसम्म दुई हप्ताका लागि रहेको यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्नेछन् ।
SHARE YOUR THOUGHTS