मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने ओली सरकारको निर्णय मन्त्रिपरिषद्वारा खारेज


काठमाडौं । सरकारले विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय खारेज गरेको छ ।

मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले ओली नेतृत्वको सरकारले २०७७ कात्तिक २७ गते १२६.४६ बिघा जग्गा अधिग्रहणको निर्णय गरेको छ ।

यस्तै, बैठकले विद्युत्‌ सम्बन्धि कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संघीय संसद्‌बाट फिर्ता लिन स्वीकृति दिने लगायतका ११ निर्णय गरेको छ ।