दशैं भित्रिएसँगै न्यूरोड र अशनमा चहलपहल (तस्बिरहरु) « Eglish Khabarhub

दशैं भित्रिएसँगै न्यूरोड र अशनमा चहलपहल (तस्बिरहरु)



काठमाडौं । आज(सोमबार) बाट नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं शुरु भएको छ । दशैं भित्रिएसँगै काठमाडौंसहित देशभरका बजारहरुमा चहल पहल बढेको छ ।

काठमाडौंको न्यूरोड, अशन लगायतका क्षेत्रमा बाक्लो चहल देखिएको छ ।

केही तस्बिर

Publish on: