मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं ५: एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गर्दै कांग्रेसका प्रदीप पौडेल निर्वाचित


काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।

पौडेलले १५ हजार २३७ मत पाउँदा एमाले उम्मेदवार पोखरेलले १० हजार १७२ मत पाएका छन् ।