
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक १.३० अंकले बढेर १९३१ बिन्दुमा रोकिएको छ । १० कम्पनीको १ हजार ९५८ कित्ता सेयर ८ लाख ३८ हजार ७३३ रुपैयाँको सेर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ०.६०, जलविद्युत ४.६८, उत्पादन तथा प्रशोधन ४.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीबन बीमा २२.५६, टे«डिङ समूहको ३०.०५ अंकले बढेको छ ।

SHARE YOUR THOUGHTS