मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मी २: रामकुमारी झाँक्रीभन्दा गोकर्ण विष्ट २५०० मतले अगाडि


गुल्मी । गुल्मी क्षेत्र नं. २ मा एमालेका गोकर्ण विष्टले गठबन्धनकी उम्मेद्वार रामकुमारी झाँक्रीसँगको मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार विष्टले कलमकी झाँक्रीभन्दा २५०० मत बढी ल्याएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार विष्टले २१९४७ मत ल्याएका छन् भने झाँक्रीले १९४४८ मत ल्याएकी छिन् ।