
काठमाडौं । माछापुच्छे बैंकको मिति २०७९/८/१२ गते बसेको ४७२औं संचालक समितिको बैठकले डा. उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।
बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत रहनुभएका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी छन् ।
SHARE YOUR THOUGHTS