मुक्तिनाथ विकास बैंकले १४.२१ % लाभांश दिने, बोनस र नगद कति ? « Eglish Khabarhub

मुक्तिनाथ विकास बैंकले १४.२१ % लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस १३.५ र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Publish on: