मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा फाइनान्सले ४.२१ प्रतिशत लाभांश दिने, बोनस कति ?


काठमाडौं । पोखरा फाइनान्सले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद रहेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।