![](https://internal.appharu.com/wp-content/uploads/2021/08/himalayanbank.jpg)
काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ८ प्रतिशत बोनस र कर प्रयोजनसहित ११.११ प्रतिशत नगद रहेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-36-652x768.png)
SHARE YOUR THOUGHTS