२९ मंसिर २०८२, आइतबार

एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने


काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।